कठिन जितका साथ साविक विजेता आर्मी फाइनलमा

क्यामरुनको एभिनियर एफसीसंग कठिन जित निकाल्दै साविक विजेता त्रिभुवन आर्मी क्लव मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।...

सम्बन्धित सामग्री

टाइगर कप भलिबल : पुलिसलाई पराजित गर्दै आर्मी फाइनलमा

पोखरा । साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आज शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीले […]

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको […]

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

साविक विजेता नेपाल आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा प्रतियोगिताको पहिलो संस्करणको विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो।