यसरी गर्नुस् घरमै मेकअप

मेकअप टिप्स सीमा गुरुङ, मेकअप आर्टिस्ट - मेकअपको सामान भयो भने घरमै बसेर सिम्पल मेकअप गर्न सकिन्छ ।  - सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ ।  - यसपछि सनस्क्रिन...

सम्बन्धित सामग्री

यसरी गर्नुहोस् घरमै मेकअप

पार्टी, सभा–समारोह र औपचारिक कार्यक्रममा जाँदा मानिस फर्मल देखिन रुचाउँछन् । महिला होस् वा पुरुष, हल्का मेकअप

यसरी गर्नुस् घरमै मेकअप

घरमै सिम्पल मेकअप गर्न सकिन्छ । मेकपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले मुख धोएर सफा कपडाले पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् आयल फ्री मोस्चराइजरको...

मेकअप गर्दा यी कुरामा ध्यान दिनुस्

- मेकअपको सामान भयो भने घरमै बसेर सिम्पल मेकअप गर्न सकिन्छ ।  - सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ ।  - यसपछि सनस्क्रिन अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो...

घरमा मेकअप गर्दा यी कुरामा ध्यान दिनुस्

तपाईंसँग ब्युटिपार्लर जाने समय छैन भने घरमै मेकअप गरेर पनि जान सक्नुहुन्छ । मेकअपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले अनुहार धुनुपर्छ । अनि, सफा कपडाले अनुहार पुछ्नुपर्छ । त्यसपछि अनुहारमा टोनर लगाउनुपर्छ । त्यसको...

‘भेटायो’ एपः घरमै आएर गाडी धुनेदेखि घरमै पार्लरसम्मका १४ सुविधा

काठमाडौँ उपत्यकामा मानव जातीको बसोबास बाक्लिँदो छ । काठमाडौँबाट सेवा सुविधाहरु देशका अन्य सहर तिर फैलिने क्रम बढिरहेको भएपनि काठमाडौँमा मानिसको चाप दिनानोदिन बढिरहेकै छ ।काठमाडौँ उपत्यकामा निजी घर बनाएर बस्ने सपना सबैको हुन्छ । सपना पूरा गर्नकै लागि देशका कुनाकुनाबाट मानिसहरु काठमाडौँलाई कर्मथलो बनाउन आइरहेकै छन् । तर, घर बनाएर मात्रै हुँदैन । घरमा आइपर्ने दैनिक समस्याको समाधान पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जस्तो, कहिले घरको धारा बिग्रिन्छ, कहिले घर पूरै सफा गर्नुपर्छ, कहिले कपडा धुनुपर्छ, कहिले पूरै घरमा रङ (कलर) लगाउनुपर्छ । एउटा घर भइसकेपछि आइपर्ने यी दैनिक कामहरु हुन् ।तर, एकै ‘क्लिक’मा वा एउटै ‘प्लेटफर्म’बाट यी सुविधा पाउन मुस्किल छ । यद्यपी, असम्भव भने छैन । किनभने, अब वेभसाइट र मोबाइल एप्स दुबैबाट सहजै सेवा लिन सकिने घरेलु सेवा प्रदायक ‘भेटायो’ आइसकेको छ । भेटायोबाट प्लम्बिङदेखि लन्ड्री र ‘भेहिकल क्लिनिङ’ सम्मका सुविधाहरु उपलब्ध हुँदै आएका छन् ।के हो ‘भेटायो’ ?भेटायो एउटा स्टार्टअप कम्पनी हो । भेटायोकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अंशु शाक्य भेटायोलाई ‘अनलाइन सर्भिस प्लेटफर्म’को रुपमा चित्रण गर्छिन् । फ्ल्याट, घर, होटल, रेष्टुरेन्ट, व्यवसायिक भवनहरुमा जुनसुकै खालको ‘मेन्टेनेन्स’का कामहरु गर्नुपरेमा ‘भेटायो’बाट सहजै त्यस्ता प्रावधिक झिकाउन सकिन्छ ।सन् २०१६/०१७ देखि वेभसाइडमार्फत अर्डर लिएर घर तथा व्यवसायिक भवनसहित होटल तथा रेष्टुरेन्टहरुमा मेन्टेनेन्स सम्बन्धि सुविधा उपलब्ध गराउँदै आएको भेटायोले गत वर्षबाट भने मोबाइल एप्समार्फत पनि बुकिङ लिएर सुविधा प्रदान गर्न सुरु गरेको हो ।भेटायो मोबाइल एप्स प्ले स्टोर र एप्पल स्टोर दुबैमा उपलब्ध छ । ‘भेटायो’ नाम कसरी रह्यो ? यस सम्बन्धमा भने सीईओ शाक्य नेपाली नाम, सुन्दा ‘क्याची’ र केही चिज पाएपछि खुशी हुने मानिसको स्वभाव हुने भएकाले मानिसलाई सेवामार्फत प्रशन्न राख्न ‘भेटायो’ नाम राखिएको बताउँछिन् ।के के छन् सुविधा ?भेटायोमा अहिले १४ प्रकारका सुविधा उपलब्ध छन् । सुरुमा प्लम्बिङ सेवाबाट सुरु भयो भेटायो अहिले ‘प्याकेज’मा सबै खालका सेवा अनलाइनमार्फत उपलब्ध गराउने स्टार्टअपबाट ‘कर्पोरेट’ बनिसकेको छ ।आफूसँग गाडी छ तर, चलाउने ड्राइभर छैन भने ड्राइभरदेखि घरमा पालेको कुकुरको हेरचाह सम्मका सुविधा यहाँ उपलब्ध छन् । यस्तै, घरमै आएर गाडी धुने, लन्ड्री सर्भिस, घरमै आएर पार्लरको सुविधा दिने, मेकअप गरिदिने जस्ता सुविधा भेटायोमार्फत उपभोग गर्न सकिन्छ । प्राविधिक आवद्ध हुँदा पैसा नलाग्ने, ‘फिल्ड भिजिट’ पनि निःशुल्कभेटायोमा प्लम्बिङ, क्लिनिङ, लण्ड्री लगायतका क्षेत्रमा ज्ञान भएका जनशक्तिहरु आवद्ध हुँदा कुनै शुल्क लाग्दैन । यति मात्रै नभई, आफूलाई कुनै सीप सिक्न मन लागेको छ भने भेटायोले सीप पनि सिकाउँछ र भेटायोमा नै आवद्ध गराउँछ । ‘हामीले तालिम दिएका बाहेकका कोही हामीसँग आवद्ध हुन चाहानु भयो भने हामी उहाँहरुको सर्टिफिकेट हेर्छौँ, उहाँहरुको सीप क्षमता हेर्छौँ’ सीईओ शाक्य भन्छिन्, ‘राख्ने भनेर डेलिभरी दिन नसक्ने मान्छे राख्ने कुरा पनि त भएन नि ।’तर, यसरी जनशक्ति आवद्ध हुँदा भेटायोले कुनै पनि शुल्क लिँदैन ।सँगै, कसैले कुनै कामको लागि भेटायोमा जनशक्ति माग गर्दा भेटायोमा रहेका ‘भेटायो असिस्टेन्ट’हरुले अर्डर गर्ने ग्राहकलाई उतैबाट फोन गर्छन् र अर्डर कन्फर्म गर्छन् । त्यसपछि अर्डर गर्ने ग्राहकले सुनाएको समस्या अनुसार ग्राहकको ठेगानामा समस्या पहिचानका लागि भेटायोबाट प्राविधिक खटिन्छन् । ग्राहकले भनेको भन्दा फरक खालको समस्या देखियो भने पनि त्यसरी समस्या पहिचानका लागि फिल्डमा खटिएका जनशक्तिलाई ग्राहकले कुनै शुल्क तिर्नुपर्दैन ।समस्या पहिचान भएपछि दक्ष जनशक्ति आएर काम गर्छन् । काम सकिएपछि मात्रै शुल्क तिर्नुपर्छ । यति घण्टा वा यति समयका आधारमा नभई काम सम्पन्न भएपछि मात्रै शुल्क तिर्नुपर्छ । समस्या अनुसार एउटा ‘स्ट्याण्डर्ड प्राइस’ एप्समै पनि राखिएको हुन्छ ।तर, सामान नै फेर्नुपर्ने रहेछ भने सामानको शुल्क तिर्नुपर्छ । यसमा पनि भेटायोबाटै सामान ल्याएर जडान गर्ने र उपभोक्ता आफैँले ल्याएर भेटायोका प्राविधिकमार्फत जडान गराउन सक्ने विकल्प छ । कसरी रजिष्टर्ड गर्ने ?एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट भेटायो डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरिसकेपछि इमेल आइडी वा मोबाइल नम्बर राखेर ‘रजिष्टर्ड’ गर्नुपर्छ । रजिष्टर्डका लागि ६ अंकको पासपोर्ट राख्नुपर्छ । एकपटक पासपोर्ट राखेपछि सेभ भइरहन्छ ।अहिले काठमाडौँ उपत्यकामा केन्द्रित रहेको भेटायोको सुविधा निकट भविष्यमा काठमाडौँ बाहिर पनि पुग्ने लक्ष्य लिइएको सीईओ शाक्य बताउँछिन् ।भेटायोमा अंशु शाक्य र रोशनमान महर्जनसहित ४ जना युवाहरुको लगानी साझेदारी छ ।तिहारमा ५८ सयमै घरमा झिलिमिलि बत्तीभेटायो एपले तिहारमा उत्सव मनाउन भन्दै “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ५ हजार ८ सयमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ ।एपका अनुसार यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने छ । भेटायोले आफैँले सिमित दिनको लागि २ हजार एलईडी बत्ती जडान गरिदिने छ । बुकिङ अवधि सकिएपछि बत्ती निकालेर लैजानेछ ।सफाई, पेन्टिङ र लुगा धुने काममा समेत १५ प्रतिशत छुटकोे व्यवस्था गरिएको छ । सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५ प्रतिशतसम्म छुट बाहेन तिहारको अवसरमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी थप ५ प्रतिशत छुट पाउन सकिन्छ ।

मेकअपमा  विश्वास गर्दिनँ

भद्दा मेकअप मन पर्दैन । मलाई नेचुरल नै मन पर्छ । काम पर्दाबाहेक अधिकांश समय म घरमै हुन्छु । त्यतिवेला कुनै मेकअप गर्दिनँ । बाहिर निस्कनुपर्दा सनस्क्रिन क्रिम लगाउँछु । यसले घामको विकिरणबाट छालालाई जोगाउँछ ।  हेभी मेकअपमा...

दसैँमा यसरी गर्नुस् घरमै  मेकअप

घरमै सिम्पल मेकअप गर्न सकिन्छ । मेकअपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले

‘उल्टो सुल्टो’को काममा फर्किए रवि

कलाकार रवि डंगोल ‘का बेइमान’ काममा फर्किएका छन् । कोरोना संक्रमित भएपछि केही समय घर र त्यसपछि ९ दिन अस्पताल बसेर कोरोना जितेका उनी लामो समयपछि सिरियल ‘उल्टो सुल्टो’ छायाँकनमा फर्किएका छन् ।अहिले स्वास्थ्यको अवस्था पनि ठिक भएको र घरमै बस्दा बस्दा दिक्क भएकोले पनि आफु काममा फर्किएको रविले बताए ।‘काममा फर्किए पनि म भीडभाडबाट भाग्ने गरेको छु । कोही मानिस नजिक आउँछन् भने म आफै टाढा हुन्छु’ रविले भने ‘आफ्नो मेकअप समेत आफैले गर्ने गरेको छु ।’ सुटिङ स्पोटम

घरमै पार्लर - Naya Patrika

पार्टीको सिजनमा पार्लर निकै प्याक हुन्छन् । त्यसैले मेकअप गर्नकै लागि लामो समय पर्खनुपर्नेसमेत हुन सक्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि घरमै पनि मेकअप गर्न सकिन्छ । घरमै फेसियल गर्नका लागि यस्ता सामग्री र विधि अपनाउन जरुरी हुन्छ :

यसरी गर्नुस् ब्राइडल मेकअप

काठमाडौं । कुनै कार्यक्रम, पार्टी वा कार्यालयमा जाँदा मात्रै होइन, महिला घरमै बस्दा पनि मेकअप गरेर बस्न