कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

काठमाडौं – कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा सञ्चालित प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो। गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो। दुर्घटनामा मानवीय क्षति भएको छैन। एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ। […]

सम्बन्धित सामग्री

एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर

मकवानपुर गढी गाउँपालिकामा मंगलबार साँझ एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।  मकवानपुरगढी गाउँपालिका– ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्यचौकीको बागमती प्रदेश ०१–००३ झ ५८०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको मकवानपुर...

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं – महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ। जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो। हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता […]

दाङमा एम्बुलेन्स दुर्घटना‚ चालक सिकिस्त

दाङ : दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक सिकिस्त भएका छन्। घाइते हुनेमा घोराही उपमहानगरपालिका-१७ बस्ने ३४ वर्षीय भूपबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।बिहीबार बिहान करिब ९ बजेतिर घोराही-१९ च्यानगैरा भन्ने ठाउँमा घोराही–होलेरी सडकखण्डमा रोल्पाको होलेरीबाट दाङको घोराहीतर्फ आउँदै गरेको एम्बुलेन्स रा १ च ६९२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।उनका अनुसार एम्बुलेन्स सडकदेखि करिब २० मिटर तल खसेर दुर

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना, तीन दिने शिशुको मृत्यु

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेलडाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो ।तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए । उनीहरू समेत घाइते भएका छन् । घाइतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा शिशुको मृत्यु

धनगढी – कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु भएको छ। प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीका तीन दिने शिशुको मृत्यु भएको हो। तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त […]

जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको  एम्बुलेन्स  दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा  तीन जना सामान्य घाइते भएका छन् ।कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइँदै गर्दा दुर्

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका– ६ दाँते ओखरमा सो गाउँपालिकाको क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। प्रहरी...

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ। आज बिहान ठूलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।...

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु

रोल्पा – रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । माडी गाउँपालिकाका–२ मा शनिबार बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ […]

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते