उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं, साउन १५। उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७÷७८ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमनका क्रममा उद्योगीले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा विक्री वितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको हो । विभागका प्रवक्ता मोहनकृष्ण […]

सम्बन्धित सामग्री

सम्पादकीय: अन्तर्राष्ट्रिय उडानमा चरम गैरजिम्मेवारी

भारतको नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको विमान आइतबार अन्तिम घडीमा आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अकस्मात् रोकिएको घटना यात्रुहरूप्रति गैरजिम्मेवारीको पराकाष्ठा मात्र होइन, अन्तर्राष्ट्रिय लज्जाको विषय पनि हो । यस घटनाले राष्ट्रिय ध्वजावाहक निगमको बचेखुचेको साख त थप धूलिसात् भएको छ नै, निगम र नागरिक उड्डयन प्राधिकरणबीचको जुँगाको लडाइँ पनि सतहमा आएको छ । घटनाको अन्तर्य जे भए पनि त्यसको नजितास्वरूप जसरी यात्रुहरूमाथि खेलबाड गरिएको छ, त्यो अक्षम्य छ ।

चिनियाँ एपको डरलाग्दो धन्दाले नेपालको सरकारी ढुकुटी रित्तिदै, नागरिकमाथि खेलबाड

चिनियाँ नागरिकहरुले विभिन्न किसिमका एप बनाएर ती एपमार्फत ऋण दिने भन्दै नेपालीहरुबाट ब्याजका नाममा ठूलो पैसा असुलेर चीन पठाउने गरेको खुलासा भएको हो । नेपालीहरुलाई थोरै पैसा ऋणका रुपमा दिएर ठूलो पैसा उठाउने र यतिमात्रै नभए तोकिएको मितिमा पैसा फिर्ता नगरे चरम मानसिक यातनादेखि ज्यान मार्नेसम्मको धम्की दिने गरेको गुनासो आएको छ ।

उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड

काठमाडौं, भदौ ३। उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७/७८ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमनका क्रममा उद्योगीले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा विक्री वितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको हो । विभागका प्रवक्ता मोहनकृष्ण […]

चीनमा एमबिबिएस पढेका विद्यार्थीको भविष्यमाथि खेलबाड

काठमाडौं । चिकित्सा क्षेत्रका विद्यार्थीहरूमाथि सो क्षेत्रकै अधिकारीहरूबाट चरम लापरबाही भएको छ । विदेशमा एमबिबिएस पढेर आएका विद्यार्थीहरू सोही देश फर्किन नपाउँदा र यता सरकारले कुनै व्यवस्था नगरिँदा उनीहरू घर न घाटको अवस्थामा पुगेका हुन् ।

औषधिमा चरम लुट, माफियालाई छुटै छुट

काठमाडौं । दिन दुई गुना रात चौगुना भने झैं कालो बजारी गरेर पैसा कमाउने माफियाहरू सक्रिय छन् । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा पनि माफियातन्त्र हावी हुँदै गएको छ ।    जनस्वास्थ्यमा खेलबाड गर्ने ...