एमसीसीको असर पुँजीबजारसम्म, नेप्सेमा एकैदिन ४० अङ्कको गिरावट

अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन गर्नेबारे विवाद चुलिँदा नेपालको पुँजीबजारसम्म परेको छ । सत्तारुढ गठबन्धनका नेताहरू र अमेरिकाबीच भएको पत्राचारले अन्यौलपूर्ण स्थिति निम्त्याएपछि सेयर बजार परिसूचक नेप्से एकैदिन ४० अङ्कले घटेको हो । साताको पहिलो दिन आइतबार नेप्सेमा ४०.५७ अङ्कको...