अध्यक्षमा हारेका थापालाई परिमाण स्वीकार गर्न लोहनी र राणाको आग्रह, भने- अब चुनावलाई बिर्सेर अगाडि बढ्नुपर्छ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपा नेपालका निवर्तमान अध्यक्षहरु प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले निर्वाचनमा पराजित कमल थापालाई मत परिणाम स्वीकार गर्न आग्रह गर्दै अब चुनावलाई बिर्सेर अगाडि बढ्नुपर्ने बताएका छन्। पार्टीको नव नियुक्त नेतृत्वको सपथ ग्रहण कार्यक्रममा बोल्नेक्रममा अध्यक्षमा हारेका थापालाई इंगित गर्दै लोहनीले भने, ‘कसैले पनि कसैको न्युनीकरण गर्नु हुँदैन। यो कमजोर छ, सक्दैन भन्ने […]