काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनसम्बन्धी कार्यतालिका स्थगित गरिएको छ। एन्फा प्रवक्ता सुरेश शाहले निर्वाचन समितिबाट कार्यतालिका स्थगित भएको पुष्टि गरेका हुन्। “निर्वाचन समितिले कार्यतालिका स्थगित गरिएको हो,” उनले नेपालन्युजसँग भने। १६ पुसमा बसेको एन्फा कार्यसमितिको बैठकले आगामी २८ माघमा साधारणसभा तथा अर्ली निर्वाचन गर्ने निर्णय बहुमतले पारित गरेको थियो। तर, उक्त […]
काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ । यस सेवाले काठमाडौंभित्र पार्सल ढुवानीका लागि व्यक्ति–व्यक्ति र साना तथा मध्यम व्यवसायका लागि सहज र प्रभावकारी समाधान प्रदान गर्ने कम्पनीको अपेक्षा छ । याङ्गोका अनुसार यस सेवाको सुरुवातसँगै काठमाडौँका प्रयोगकर्ताहरूले अब तीन प्रकारका डेलिभरी विकल्पहरू रोज्न सक्नेछन् : ‘हाम्रो लक्ष्य […]