भिजिट भिसा सेटिङमा पक्राउ परेका अध्यागमन अधिकृत माओवादी प्रदेश अध्यक्षका ज्वाइँ, अरु कर्मचारी पनि संलग्न

पक्राउ परेका अध्यागमन अधिकृत खड्का माओवादी नेतृ विमला केसीका आफन्त हुन् । केसी हाल प्रदेश सांसद छिन् भने कर्णाली प्रदेशकी पूर्वमन्त्री तथा माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष हुन् ।