काँग्रेस मधेस प्रदेश : महामन्त्री श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति गठन

नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेका छन् ।  सभापति यादवले  मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय  समिति गठन गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताए ।यादवले समितिमा कोषाध्यक्ष प्रदीप यादव सहमहामन्त्री जयनारायण यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव लगाय समितिमा मनोनित गरेका छन् । कांग्रेसले सातै प्रदेशमा छुट्टा छुट्टै घोषणापत्र