विभागीय टिम नेपाल पुलिसलाई हराउँदै बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ। बुटवल ११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको फाइनलमा थ्री स्टारले नेपाल पुलिस क्लबलाई २—० ले पराजित गर्दै उपाधि उचालेको हो।