नेपालले बंगलादेशविरुद्ध गोल फर्कायो

३ असोज, काठमाडौं । साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले एक गोल फर्काएको छ । पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा गोल गरेको हो ।