टीकापुरमा गठबन्धन र एमालेलाई यसरी चुनौती दिँदैछ रेशम चौधरीको पार्टी

झट्ट हेर्दा एमाले र सत्ता गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिए पनि टीकापुर घटनाको सहानुभूति बटुल्दै भित्रभित्रै शक्ति आर्जन गरिरहेको छ– सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी ।