‘निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व गर्नसक्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको सहयोग बिना राज्यले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्न नसक्ने बताएका छन् । सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्नेकुरा राज्यले मात्रै पूरा गर्न नसक्ने बताएका हुन् । उनले राज्यले निजी क्षेत्रसँग सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिन नसक्ने बताए […]

सम्बन्धित सामग्री

रोजगारी सिर्जनाका लागि नै रुग्ण उद्योग सञ्चालन गर्न लागेका हौँ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि र रोजगारी सृजनामा वर्तमान सरकार केन्द्रित भएको बताएका छन्।सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए। स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए। भारत र

उत्पादन वृद्धि र रोजगारी सृजना हुनेगरी कर्जा विस्तार हुनुपर्छ: उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ, १३ पुस । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीले उत्पादन वृद्धि र रोजगारी सृजनामा सघाउन नसनेको टिप्पणी गरेका छन्। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को आज आयोजित चौथो वार्षिक साधारणसभामा उपाध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीको अनुपातमा आर्थिक वृद्धि नभएको बताएका हुन् […]

रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं- राष्ट्रिय योजना आयोगले उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रदेश र स्थानीय तहको छलफलका सुझाव आइसकेको जानकारी दिँदै उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर छिटै १६औँ योजना सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएको हो । संघीय स्वरुपअनुसार प्रदेशलाई […]

उत्पादन वृद्धि र रोजगारी सृजनामा परेको गाँठो

उत्पादन वृद्धि र रोजगारी सृजनामा परेको गाँठो ओरालो लागेको अर्थतन्त्रलाई जोगाउने र मुलुकलाई प्रगतिपथमा अगाडि बढाउने हो भने अग्रगामी सुधारका लागि राजनीतिक दल लगायत सबै पक्ष गम्भीर बन्नै पर्दछ।

रोजगार र उत्पादनमा कर्णालीलाई प्राथमिकता

कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले उत्पादन वृद्धि र रोजगारी सृजनामा प्रदेश सरकारको प्रथामिकतामा रहेको बताएका छन् । आगामी नीति कार्यक्रम र बजेटमा उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्रथामिकता दिने उनले बताएका हुन् । सोमबार जुम्लामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, “उत्पादन वृद्धि बिना रोजगारी सृजना सम्भव छैन । […]

उत्पादन वृद्धि, रोजगारी सिर्जनाका रु तीन अर्ब ४५ करोड बजेट

सरकारले नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका रु तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट)मा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगको व्यवस्था मिलाइने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको बजेटमा पूर्वाधार निर्माण मेसिनरी …

उत्पादन वृद्धि प्राथमिकतामा

अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनका लागि उत्पादन वृद्धि गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयगत बजेट छलफलका क्रममा सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको बैठकमा उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रम राख्न आग्रह गर्नुभएको थियो । उहाँले उद्योगका क्षेत्रअनुसार उत्पादन वृद्धि र रोजगारी सिर्जनाको तथ्याङ्कसमेत राखेर अर्को बैठकमा उपस्थित हुन आग्रह गर्नुभयो ।

वार्षिक डेढ लाख रोजगारी सिर्जना

औद्योगिक उत्पादन वृद्धि गरी स्वदेशमा वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले औपचारिक रूपमा अभियान प्रारम्भ भएको छ।...