नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० खर्ब चाहिन्छ :सांसद आले
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वनयका लागि करिब ५० खर्ब बराबरको बजेट आवश्यक पर्ने धारणा सांसद प्रेमबहादुर आलेले राखेका छन।...
दोस्रो स्थानीय तह ०७९ को निर्वाचनमा जनप्रतिनिधिका रूपमा पुनर्निर्वाचित खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल पुनर्निर्वाचित भएका जिल्लाकै एक्ला नेता हुन्। साताैँ वर्षको बजेट निर्माणको अनुभव भएका उनलाई बाध्यताले नीति तथा कार्यक्रम राम्रो ल्याउनुपरे पनि त्यसको कार्यान्वयन पक्ष भने कठिन भएको भोगाइ छ। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कारण विकासका लागि धेरै चुनौती छन्। समस्या समाधानका लागि […]
काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ दलका सांसदहरु नै विश्वस्त छैनन् । सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्ने क्रममा सत्तारुढ दलका सांसदहरुले नै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकेको अभिव्यक्ति दिएका हुन् । बैठकमा सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले नेपाली […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बिहीबार मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि आएको नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको विषयमा बैठक राखी यसको प्रभावकारी कार्यान्वयनमा […]
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रमलाई आजै प्रदेस सभाले पारित गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रंस्तुत गर्नुभएको हो । ‘नमुना वडा समाजवादी कार्यक्रम’ कार्यान्वयन गरिने, सरुवा […]
बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् । सरकारले ‘नमुना वडा समाजवादी कार्यक्रम’ कार्यान्वयन गरिने, सरुवा रोगहरूको जोखिम नियन्त्रण र कोभिड–१९ जस्ता महामारीको प्रतिकार्यको प्रभावकारी व्यवस्थापनको लागि कम्तीमा ५० बेडको सुविधा सम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पता
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जटिल भएको टिप्पणी गरेका छन् । संसद् भवनबाहिर संवाददाताहरूसँग कुरा गर्दै पाण्डेले सरकारले पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट व्यवस्था गर्न नसकिने दाबी गरे । उनले भने, ‘कतिपय कुरामा पुरानाको निरन्तरता छ । यसमा गर्न सकिने र […]
काठमाडाैं : सरकारले सहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अनुमानित थप चार लाख ६६ हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने नीति लिएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सहरी क्षेत्रका नागरिकलाई मध्यम तथा उच्चस्तरको खानेपानी उपलब्ध गराउने योजना रहेको बताइन्। सरकारले ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन गर्नेछ। सरकारले मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको दिगो पथान्तरणको ल
गुल्मीको मालिका गाउँपालिकाले दोस्रो चौमासिक समीक्षा गोष्ठीमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिबद्धता गरेको छ । गाउँपालिकाले गाउँपालिकाका अध्यक्ष रीतबहादुर थापा, उपाध्यक्ष देवा अर्याल, प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले सामूहिक प्रतिबद्धता गरेको गाउँपालिकाले जनाएको छ । “हामीहरू गाउँपालिकाले निर्माण गरेका नीति तथा कार्यक्रम कार्यान्वयनका […]