काठमाडौँ- प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारती...