सरकारलाई विपक्षी गठबन्धनको चेतावनी : दीर्घकालीन असर पर्ने कुनै काम नगर्नू

१६ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी दिएको छ । नेपाली कांग्रेस, नेकवा माओवादी केन्द्रसहितका विपक्षी गठबन्धनको बैठकले सरकारका संविधान विपरितका कामबारहीमा सहयोगी नहुन समेत राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

सरकारलाई पूर्वप्रधानमन्त्रीहरूको चेतावनी : दीर्घकालीन असर पर्ने निर्णय नगर्नू

काठमाडौं : पाँच पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले यस्तो चेतावनी दिएका हुन्।शनिबार संयुक्त प्रेस वक्तब्य जारी गर्दै उनीहरुले प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको टिप्पणी गरेका छन्। यस्तो बेला काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने

सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न विपक्षी दलको चेतावनी

नेपाल समाचारपत्र, काठमाडौं । पाँच दलीय विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कार्यविरुद्ध राजनीतिक र कानुनीरूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका पाँच दलले सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आइतबार […]