केपी ओली सरकार चलाउन असफल हुँदा समयअगावै बाहिरिनुपर्‍याे – कानुनमन्त्री बडू

काठमाडौँ – कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताएका छन्। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्वप्रधानमन्त्री केपी ओली सरकार चलाउन असफल भएको बताए। देशको प्रधानमन्त्री हुँदा जनताको भवना […]