पल शाहलाई न्याय माग्दै राजधानीमा प्रदर्शन, तस्बिहरु

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ ।  हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा ज

सम्बन्धित सामग्री

पल शाह रिहाइको माग गर्दै प्रदर्शन

अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले 'न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर'लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका

उमेरको हद र वयस्कता

अभिनेता पल शाह र एक नवयुवती गायिकाको सम्बन्धले शाहलाई जेल पु-याएको छ । तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उही प्रकृतिको मुद्दा नवलपुर अदालतमा समेत छ । यो मुद्दामा दुवैका पक्ष र विपक्षमा प्रदर्शनसमेत गरेर अदालतको न्याय प्रक्रियालाई समेत प्रभावित गर्ने प्रयास भएका थिए । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया अझ अस्वाभाविक र सुन्न–पढ्न नसकिने खालका समेत थिए । यस्ता क्रिया र प्रतिक्रियालाई नियन्त्रण गर्न सरकार एक हदसम्म सफल रह्यो र अभिनेता शाहविरुद्धको अभियोग स्थापित हुने वा नहुने विषय अब अदालतको फैसलामा निर्भर हुनेछ । यी दुई कलाकारबीचको मुद्दा शारीरिक सम्बन्धसँग जोडिएको छ ।