काँग्रेस तरुण विभागद्धारा फुटबल टोलीलाई नगदसहित सम्मान (फोटोफिचर)

काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेस तरुण विभागले आज (बुधबार) साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको छ । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली नगदसहित सम्मान गरेको हो । नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानित गरेका हुन् । खेलाडीलाई प्रदान गरिएको नगद पुरस्कार […]

सम्बन्धित सामग्री

ज्ञानेन्द्र, कुशल, कमलसिंह, सन्दीप र सूर्य नगदसहित सम्मान

क्रिकेटको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे बापत ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई  फिनिक्स कलेज अफ म्यानेजमेन्टले नगदसहित सम्मान गरेको हो ।

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई महानगरले जनही नगद रु एक लाख एक हजारसहित सम्मान गर्ने भएको हो । राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका […]

क्रिकेटर कुशल मल्ललाई बुटवलमा नगदसहित सम्मान

काठमाडौं । बुटवलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर कुशल मल्ललाई नगदसहित सम्मान गरिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउन योगदान गरेको भन्दै मल्ललाई न्यू होराइजन माविले सम्मान गरेको हो । मल्ललाई विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचनले नगद २१ […]

टेनिस पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसका पदक विजेता खेलाडीहरुलाई कास्की जिल्ला लनटेनिस संघ तथा अन्य अग्रज टेनिस खेलाडीले नगदसहित सम्मान गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विधामा तीन स्वर्ण पदक प्राप्त जित्ने खेलाडी प्रदिप खड्कालाई नगद २० हजा...

सरकारले कीर्तिमानी आरोहीलाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। कीर्तिमानी आरोहीको सम्मानमा आज नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले […]

सरकारले कीर्तिमानी आरोहीलाई नगदसहित सम्मान गर्ने

सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।कीर्तिमानी आरोहीको सम्मानमा आज नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आरोहीको कीर्तिमानले नेपालको गौरव बढाएको भन्दै उनीहरूको योगदानको प्रोत्साहनस्वरुप सम्मान गरिने बत

बाँकेका आइटिएफ पदक विजेतालाई नगदसहित सम्मान

नेपालगन्ज (हाम्रो खेलकुद)– लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ । शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् । […]

नेपाल फुटबल खेलाडीलाई तरुण विभागको नगदसहित सम्मान

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरेको हो ।

छोरी जन्माउने आमालाई नगदसहित सम्मान

काभ्रे, असोज २१ । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । […]

प्रधानमन्त्रीद्वारा फुटबल टिमलाई नगदसहित सम्मान

काठमाडौं। त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज नगदसहित सम्मान गरेका छन्। गत चैतमा काठमाडौंमा सम्पन्न प्रतियोगितामा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो। विजयी टिमलाई सरकारले जनही चार लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। उक्त पुरस्कार रकम आज खेलाडीलाई प्रदान गरिएको हो।