आमाको संघर्षले हुर्किएकी अञ्जिला अब ‘रिल लाइफ’मा बन्दैछिन् गोलकिपर

काठमाडौँ: अञ्जिला तुम्बापो सुब्बा जब खेलाडीको बायोपिकमा आधारित फिल्म हेर्थिन उनलाई फुटबल मैदानमा आफूले गरिरहेको संघर्ष याद आउँथ्यो। बलिउड फिल्‍म ‘मेरी कोम’, ‘एमएस धोनी’ लगायत फिल्म हेर्दै गर्दा तिनमा रहेका पात्रमा आफूलाई पाउँथिन्। नेपाली महिला फुटबल टिममा गोलकिपरको भूमिका निर्वाह गरिरहेकी उनी सोच्थिन् : यी फिल्महरूका कथाभित्र म पनि पर्छु।…

सम्बन्धित सामग्री

को हुन् फिल्म बन्ने फुटबलर अञ्जिला ?

महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ ।  काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै  उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् ।  मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना […]

अञ्जिलाको जीवनसँग प्रभावित फिल्म बन्ने

महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो ।  अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना […]

गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमाथि फिल्म बन्ने

काठमाडौं : फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनमाथि फिल्म बन्ने भएको छ। महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक सुब्बाको बायोपिकमा आधारित फिल्म ‘अञ्जिला’ बन्ने घोषणा भएको हो। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्म बनाउने घोषणा गरिएको हो। अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक…

गोलरक्षक अन्जिलाको कथामा फिल्म बन्ने

काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने भएको छ । उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैले निर्वाह गर्ने भएकी छन् । केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले […]