कोरोना निको भैसकेपछि झर्को लाग्ने, थकाइ लाग्ने, धडकन बढ्ने त भएको छैन ?

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बिरामी भएकाहरु निको भएको लामो समयसम्म पनि विभिन्न किमिसका शारीरिक समस्याहरु देखिएका छन् । कोरोना रिपोर्ट नकारात्मक आएर त्यसको कुनै संकेत नदेखिए पनि कोभिडपछि बिरामीमा बढी थकाइ लाग्ने, स्वाँस्वाँ हुने, मुटुको धड्कन बढ्ने, श्वास फेर्न गाह्रो हुने र झर्को लाग्नेजस्ता लक्षण देखा पर्ने गरेका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा …