वाम गठबन्धनसँग दोस्रोपटक लड्न दमननाथको पुनरागमन

१६ कात्तिक, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर २ मा उम्मेदवार बनाउने कांग्रेसको निर्णय स्वीकार गरेको बताएका छन् । कांग्रेस उम्मेदवार ढुंगानाले २६ वर्ष पहिले काठमाडौंमा वाम गठबन्धनलाई पराजीत गरेका थिए । ०५१ को चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगानालाई हराएपछि उनी सक्रिया राजनीतिबाटै हराएका थिए । यतिबेला फेरि …