पर्सामा ५४२ जनाले गरे एमाले परित्यागको घोषणा

१२ कात्तिक, वीरगञ्ज । पर्सामा ५४२ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले पार्टी परित्याग गरेका हुन् । उनीहरुले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विभिन्न पद र जिम्मेवारीबाट सामुहिक […]

सम्बन्धित सामग्री

नेकपा एसका केन्द्रीय सदस्य राजु गुरुङद्धारा पार्टी परित्यागको घोषणा

काठमाडौं,२८ भदौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो’ भनेर स्टाटस लेखेका हुन् । गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी मंसिर ४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र […]

एमालेका केन्द्रीय सदस्य रामप्रितले गरे पार्टी परित्यागको घोषणा

काठमाडौँ – एमालेका केन्द्रीय सदस्य रामप्रित रामले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै रामले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी केन्द्रीय कमिटी बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्ट्याउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर […]

एमाले नेता यादवद्वारा पार्टी परित्यागको घोषणा

जनकपुरधाम– नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् । एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए ।  एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै […]

चुनावको मुखमा माझीद्वारा राप्रपा परित्यागको घोषणा

राप्रपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य रिता माझीले पार्टी परित्यागको घोषणा गरेकी छन् । आइतबार एक विज्ञप्तिमार्फत उनले पार्टी परित्यागको घोषणा गरेकी हुन् । चुनावको मिति नजिकिँदै जाँदा सो पार्टीको जनप्रतिनिधिले नै पार्टी छाडेकी हुन् । वर्तमान आवश्यकतालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन असफल भएको उनको दाबी छ । साँघुरो सोच र व्यवहार , सङ्किर्णता, अहंकार ,कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएको भन्दै उनले &nbs

टिकट नपाएपछि मकालु गाउँपालिकाका अध्यक्षद्वारा एमाले पार्टी परित्यागको घोषणा

सङ्खुवासभा - सङ्खुवासभाकाे मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको छ । प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताहरुको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएकाे भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो । नेकपा एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँले आउँदाे वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेकाे त...

माओवादी प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्यागको घोषणा

नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य सुधीर यादवसहितका कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । रौतहटको गरुडामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् ।पत्रकार सम्मेलनमा २०५९ सालदेखि माओवादी प्रदेश कमिटीमा रहेको तर नेतृत्वको स्वार्थको कारण पार्टीले सम्पूर्ण सिद्धान्त छोडेको यादवले बताए । माओवादीको रणनीतिक उद्देश्य भनेको समाजवाद, साम्यवाद स्थापना नभएसम्म हतियार फाल्नु पर्ने थिएन । तर अध्यक्ष प्रचण्डको कारण हतियार फालिएको उनले आरोप लगाए । उन

एमालेका बागमती प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्यागको घोषणा

नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य ध्रुव अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् । नुवाकोटको सूर्यगढी नगरपालिकाको इन्चार्ज समेत रहेका उनले सोमबार एक विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘मलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश कमिटी सदस्य र सूर्यगढी गाउँपालिकाको इन्चार्ज बनाइएको जानकारी छ । तर, त्यस जिम्मेवारीप्रति मेरो पूर्ण असहमति रहेकाले म आजैका मितिदेखि एमालेको संगठित सदस्यदेखि कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउँछु’, उनले विज्ञप्

माओवादी कर्णाली प्रदेश सांसद बिष्टद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । गैर सांसदलाई मन्त्री बनाएदेखि रुष्ट बनेका बिष्टले आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीभित्र रुपान्तरणका लागि आवाज उठाए पनि त्यसको सुनुवाइ नभएको भन्दै आफूले पार्टी त्यागेको बिष्टको भनाइ […]

रोकायाद्वारा माओवादी पार्टी परित्यागको घोषणा, एमाले प्रवेश गर्ने

नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए । रोकायाले आफू नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि बताए ।  एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायाले भने–&lsquo