काठमाडौं । आईसीसी महिाल टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएपछि युरोपेली नेताहरूले त्यसको कडा आलोचना गरेका छन्। ग्रिनल्यान्ड कब्जा गर्ने आफ्नो प्रस्तावको विरोध गर्ने आठ सहयोगी राष्ट्रहरूमाथि नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणाप्रति ती देशहरूले कडा आपत्ति जनाएका हुन्। बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले यस कदमलाई “पूर्ण रूपमा गलत” भनेका छन । फ्रान्सका राष्ट्रपति इमानुएल […]
४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् ।
रास्वपाको केन्द्रीय कमिटी …
रौतहट। रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन्। गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा भारत विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६का मिन्टु पासवानको मृत्यु भएको हो। उक्त […]
Kathmandu, Jan 18: At present there is a partial influence of westerly winds in Nepal.According to the Weather Forecasting Division, this afternoon there will be mist/fog in some parts of the Terai region.There will be partial clouds in the hilly and mountainous areas of Lumbini, Karnali and Sudurpashchim provinces, as well as in Gandaki Province, while the rest of the areas will have clear weather.There is a possibility of light rain and snowfall in one or two locations in the high hilly and mountainous areas of Karnali and Sudurpashchim provinces.Tonight there will be mist in some parts of the Terai...