एसपीपी स्वीकार नगर्ने पत्रबारे जानकारी गराउन सभामुखको रुलिङ

५ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपीको अवस्थाका विषयमा उठाएको प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले एसपिपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् । ‘माननीय […]