खोपको माग गर्दै पोखराका पर्यटन व्यवसायी

पोखरा, असार २१ । पोखराका पर्यटन व्यवसायीहरुले कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले नो भ्याक्सिन, नो टुरिजम को एक सूत्रीय माग राखेका छन् । पोखराको पर्यटनसम्बद्ध संघसंस्थाका छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछि उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, […]