६७ लाख ५० हजार कित्ता सेयर निष्कासन हुँदै

 सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्कासन गरिने भएको छ । ६७ लाख ५० हजार कित्ता सेयर निष्काशित लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीकोतर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रोकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको बझाङमा रहेको आ

सम्बन्धित सामग्री

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर लिलामी बिक्रीमा

१६ फागुन, काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार ३२५ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ । विद्यमान संस्थापक तथा अन्य जोकोहीले प्रतिकित्ता २०८ रुपैयाँभन्दा बढी हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । इच्छुक लगानीकर्ताले फागुन २७ गते […]

सिटिजन्स बैंकले २४ हजार २४३ कित्ता सेयर बिक्री गर्दै

काठमाडौं, २६ असार । सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ […]

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा

नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ । कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं, १५ असार । नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी […]

अरुण भ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।

सनराइज बैंकको संस्थापकबाट बाहिरिँदै बेगानी, ५० हजार कित्ता सेयर बिक्रीमा

सनराइज बैंकको संस्थापक सेयरधनीबाट ज्योतिकुमार बेगानीले बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो ५० हजार कित्ता सेयर बिक्री गरेर बेगानी संस्थापकबाट बाहिरिन चाहेका हुन् । बेगानीले संस्थापकबाट बाहिरिने घोषणासँगै अहिले बैंकले उनको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयर संस्थापक भएकाले बैंकले पहिलो प्राथमिकता सोही बैंकका अन्य संस्थापक सदस्य अर्थात् अरु संस्थापक सेयरधनीहरूलाई खरिदको अवसर प्रदान गरेको छ । तर, तोकिएको समयावधिमा संस्थापकहरुबाट आवेदन नपरेमा उक्त सेयर सर्

मञ्जुश्री फाइनान्सले १२ हजार ५८७ कित्ता सेयर लिलाममा

१० साउन, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । लिलाम बढाबढ प्रक्रियाबाट संस्थापक समूहको १२ हजार ५८७ कित्ता सेयर लिलाम बिक्री गर्न लागिएको फाइनान्सले जनाएको छ । फाइनान्सको सेयर खरिद गर्न साउन १४ गतेदेखि भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको बोलकबुल मूल्य न्यूनतम मूल्य ३०० […]

आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले घटेको छ। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अंकले घटेर २८ सय १५ अंकमा आइपुगेको छ। यसक्रममा आज १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ।

सीइडीबी हाइड्रोपावरको २५ लाख कित्ता सेयर आउँदै

काठमाडौं। सीइडीबी हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासनको अनुमति पाएको छ।कम्पनीले धितोपत्र बोर्डबाट २५ लाख १८ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको हो।हाल कम्पनीको ४.४ मेगावाटको राधि सानो, १८३ किलोवाटको स्याङन्गे र ४ मेगावाटको खुदि हाइड्रोपावर सञ्चालनमा छन्।यसैगरी, कम्पनीले विभिन्नस्थानमा गरी ७३ मेगावाटका ४ वटा जलविद्युत आयोजना निर्माण गर्दै छ।

चन्द्रागिरि हिल्समा दुई जनालाई कसरी पर्‍यो ११/११ कित्ता सेयर?

चन्द्रागिरि हिल्सको आइपिओ बाँडफाँड हुँदा दुई जनालाई ११/११ कित्ता सेयर पर्‍यो।