हास्य कलाकार क्याथी ग्रिफिनको ट्विटर एकाउन्ट निलम्बन

हास्य कलाकार क्याथी ग्रिफिनको ट्विटर एकाउन्ट निलम्बन गरिएको छ । ट्विटरका सीईओ एलोन मस्कले ‘प्यारोडी’ निर्दिष्ट नगरी ‘प्रतिरूपण’ गर्ने ह्यान्डलहरूलाई स्थायी रूपमा प्रतिबन्ध लगाइने घोषणा गरेपछि ट्विटर खाता निलम्बन गरिएको थियो। फक्स न्यूजको रिपोर्ट अनुसार, ग्रिफिनले आफ्नो प्रोफाइल नाम परिवर्तन गरी मस्क राखेकी थिईन् जसपछि उनलाई तत्कालै सामाजिक सञ्जाल साइटबाट प्रतिबन्ध लगाइएको थियो। ट्विट सेयर […]