कांग्रेसको पछिल्लो गतिविधि प्रति प्रधानमन्त्रीको असन्तुष्टि

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसको गतिविधि प्रति असन्तुष्ट देखिएका छन्।