मोदी र आबेबीच भारतीय रेल सेवाको सुधारकाविषयमा कुराकानी :: Pahilopost.com

नयाँदिल्ली :  भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको रेल सेवाको सुधारका विषयमा कुराकानी भएको छ।  उनीहरुबीच भारतको रेल सेवाको विकास र विस्तारकाबारेमा कुराकानी भएको हो । भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका