आइतबार जलविद्युत समूहमा बहार, यी ६ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

आइतबार १४ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ। नेप्से परिसूचक भने झिनो अंक ०.६६ ले बढेको छ।

सम्बन्धित सामग्री

सेयर बजारमा ४८ अंकको पहिरो, यी २ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

आइतबार सेयर बजारको परिसूचक नेप्से ४८.८ अंकले घटेको छ। सो अंकको गिरावटसँगै परिसूचक ३०४५ अंकमा झरेको छ। यस दिन १५ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भयो।

सेयर बजारमा फेरि नयाँ रेकर्ड, यी १५ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

मंगलबार सेयर बजारमा उच्च अंकको रेकर्ड बनेको छ। यस दिन ५२ अंकले बढेर परिसूचक ३ हजार १६१ अंकमा पुगेको हो। यसअघि साउन २० गते ३ हजार १ सय २३ अंकको उच्च रेकर्ड बनेको थियो।

सेयर बजार ६ अंकले घट्दा यी ४ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

मंगलबार सेयर बजारको परिसूचक नेप्से ६. ४७ अंकले घटेको छ। सो अंकको कमीपछि परिसूचक २८१६ अंकमा कायम भएको छ।

सेयर बजारमा हरियाली, यी ३ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

सोमबार सेयर बजारमा हरियाली छाएको छ। यस दिन २७.४१ अंकले बढेर बजार २६४५ अंकमा कायम भएको छ।

६ कम्पनीको सेयर मूल्य बढ्यो १० प्रतिशत, एनसिसी बैंक फेरि चर्चामा

बिहीबार सेयर बजारको परिसूचक नेप्से १५.८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६४८ अंकमा कायम भएको छ।

सेयर बजारमा ३५ अंकको पहिरो, दुई कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

साताको पहिलो दिन आइतबार सेयर बजारमा ३५ अंकको पहिरो गएको छ। यस दिन ३५.८९ अंकले घटेर परिसूचक २६९९ अंकमा झरेको छ।

हड्तालबाट हच्किएनन् सेयर लगानीकर्ता, १५ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

हड्तालका कारण विगतमा धेरैजसो बजार प्रभावित हुँदै आएको छ। बिहीबार भने बजारले हड्तालको डटेर सामना गरेको छ।