निर्धारित कोटाको नुन ढुवानी

सिमकोट – साल्टट्रेडिङ कर्पोरेशनको ढुवानी अनुदानको निर्धारित कोटाको नुन हेलिकोप्टबाट ढुवानी सम्पन्न भएको छ। दश दिनयता माउण्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य गरेर सम्पन्न गरेको हो। कर्पोरेशनद्धारा यस वर्षको निर्धारित कोटाको आयोडिन युक्त नुन ढुवानीको जिम्मा पाएको माउण्टेन एयरका प्रतिनिधि रामचन्द्र भुसालले ढुवानी कार्य सम्पन्न भएको बताए। सुर्खेतबाट पैदल मार्गमा ट्रकमा ढुवानी भएर […]