राष्ट्रसंघको महासभामा रुसविरुद्ध नेपालको मतदान

काठमाडौं : संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्न आह्वान गर्दै बोलाएको विशेष महासभामा नेपालले पक्षमा मतदान गरेको छ।गएराति भएको ११औँ विशेष महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्ने प्रस्ताव बहुमतले पारित भएको छ। जसमा नेपालसहित १ सय ४१ देशले प्रस्तावको पक्षमा मतदान गरेका हुन्। नेपालका तर्फबाट महासभामा बोल्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा रहेको बताए।ने

सम्बन्धित सामग्री

राष्ट्रसंघीय महासभामा रुसी प्रस्ताव पक्षमा नेपालको मतदान

नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा रुसले राखेको प्रस्तावको पक्षमा मतदान गरेको छ । रुसले नाजीवादीलाई गौरवान्वित गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा राखेको प्रस्तावमाथि गत राति मतदान भएको थियो ।