अस्ट्रेलियाका प्रधानमन्त्रीले सदन र सरकारी कार्यालयमा यौन उत्पीडन सहेका कर्मचारीहरूसँग मागे माफी

अष्ट्रेलियाका राजनीतिज्ञहरूले सदन र अन्य सरकारी कार्यालयहरूमा दशकौंदेखि उत्पीडन र यौन उत्पीडन सहने कर्मचारीहरूसँग माफी मागेका छन्। प्रतिनिधि सभा र सिनेटका अध्यक्षहरूले कार्यस्थलको खराब व्यवहारलाई स्वीकार गर्दै सबै दलहरूको तर्फबाट माफी मागेका हुन । यौन भेदभाव आयुक्त केट जेन्किन्सको अनुसन्धानमा यो खुलासा भएको हो । सरकारी कर्मचारी ब्रिटनी हिगिन्सले यस सम्बन्धमा सबैभन्दा पहिले आरोप लगाएकी […]