विश्व इतिहासमा आज: कन्स्टेन्टाइन प्रथमको राजगद्दी त्यागदेखि ‘डन’ अन्तरिक्ष यान प्रक्षेपणसम्म

आज २०७९ साल असोज ११ गते मंगलबार । सन् २०२२ को सेप्टेम्बर २७ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् । सन् २००७ सेप्टेम्बर २७ मा नासाले एस्टेरोइड बेल्टका दुई ठुला वस्तुहरु भेस्टा र सेरेसको अध्ययनको लाग ‘डन’ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । सन् २००३ सेप्टेम्बर २७ मा […]

सम्बन्धित सामग्री

विश्व इतिहासमा आज : पहिलो जी २० सम्मेलनदेखि मरिन ९ यान अन्तरिक्षमासम्म

काठमाडौँ – आज १४ नोभेम्बर। प्रस्तुत छ आज दिन इतिहासमा भएका केही महत्त्वपूर्ण विश्व घटना : मरिन ९ यान अन्तरिक्षमा  सन् १९७१ को नोभेम्बर १४ अर्थात् आजकै दिन नासाको मरिनर ९ नामक अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको १६७ दिनपछि मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो। मंगल ग्रहको कक्षभित्र अनुसन्धान गरी त्यहाँका तस्बिर पृथ्वीमा पठाउने उद्देश्यले सो […]

विश्व इतिहासमा आज : टर्कीमा सैन्य ‘कु’देखि जेमिसनको अन्तरिक्ष यात्रासम्म

काठमाडौँ – आज २०७९ साल भदौ २७ गते सोमबार। सन् २०२२ को सेप्टेम्बर १२ तारिख। आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् : सन् १९९२ सेप्टेम्बर १२ मा माई जेमिसन अन्तरिक्षमा जाने पहिलो अफ्रिकी–अमेरिकी महिला बनेकी थिइन्। जेमिसनले अन्तरिक्षमा १ सय ९० घण्टा समय बिताएकी थिइन्। नासाको सो ५० औँ अन्तरिक्ष यान अभियान […]

विश्व इतिहासमा आज : जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट

आज २८ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम : अन्तरिक्ष यान बिस्फोटसन् १९८६ मा अन्तरिक्ष बोकेको अन्तरिक्ष यान च्यालेन्जर बिस्फोट भएको थियो, जसलाई अन्तरिक्ष इतिहासमा नै सबैभन्दा दुःखद घटना मानिन्छ । अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्षका लागि उडेको च्यालेन्जर जमिन छोडेको ७३ सेकेन्डमा नै बिस्फोट हुँदा ७ अन्तरिक्षयात्रीको मृत्यु भएको थियो ।प्राइड एन्ड प्रेज्युडिससन् १८१३ मा बेलायतका लेखिका जेन आस्टिनको चर्चित उपन्

विज्ञानले बदलेको विश्व, आउँदा दशक झनै रोमाञ्चक हुनेछन्

अहिले नासाको ‘पर्सेभेरन्स रोभर’ अन्तरिक्ष यान पृथ्वीबाट ३४ करोड किलोमिटर टाढा मंगल ग्रहको सतहमा पुगेर अध्ययन गरिरहेको छ ।  अन्तरिक्ष पर्यटनको सुरुवात भइसकेको छ ।

बढ्दो विनाशबीच ‘न्यु होप’

ग्लास्गो सहरमा २६ औं विश्व जलवायु सम्मलेन तयारी हुँदै गर्दा सामाजिक सञ्जालमा अमेरिकाको खबर फैलियो– अमेजन कम्पनीका मालिक धनाढ्य जेफ बेजोसको ‘ब्लु ओरिजिन’ नामको यान दोस्रोपल्ट अन्तरिक्ष जाने भएछ, अभिनेता एवं लेखक विलियम स्याटनर (९०) लाई लिएर । सन् १९६७ मा अमेरिकामा ‘स्टार ट्रेक’ नामक साइन्स फिक्सन टेलिभिजन सिरियलको प्रसारण सुरु भयो । सिरियलमा ‘इन्टरप्राइज’ नामक अन्तरिक्ष–यान मनुष्य नपुगेका ग्रहपुञ्जहरूतर्फ यात्रा गर्छ । स्याटनरले ‘इन्टरप्राइज’ का कप्तान जेम्स कर्कको भूमिका निर्वाह गरेका थिए ।