संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गरेका छन्।
भोजपुर नगरपालिका–४ दावास्थित सिद्धेश्वर माविका विद्यार्थीलाई सूचना प्रविधि पढाउन १० थान कम्प्युटरको जोहो गरिएको छ। तर, कम्प्युटर सिकाउने शिक्षक नपाएर ती कम्प्युटर विद्यालयको एउटा कोठामा थन्किएका छन्। प्रधानाध्यापक सुवास दाहालका अनुसार सरकारी अनुदानबाट ११ वर्षअघि दुई र सात वर्षअघि आठ वटा डेस्कटप खरिद गरिएको थियो। शिक्षक अभावले विद्यार्थीको कम्प्युटर सिक्ने चाहना पूरा गर्न नसकेको उनी […]
काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड मैदानमा रहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्याण्डले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रिएको छ । हालसम्म नेपाल र थाइल्यान्डबीच कूल सात पटक प्रतिस्पर्धा भएको छ । नेपाल सातै भेटमा थाइल्यान्डसँग पराजित भएको छ । प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, […]