अलराउण्ड प्रदर्शन गरेका भुवन भन्छन्- रणनीतिमा सफल भयौँ

१५ माघ, काठमाडौं । भुवन कार्कीले अलराउण्ड प्रदर्शन गरेपछि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा स्थान बनायो । विभागीय डर्बीमा ३० रनको जित हात पार्दा भुवनले एपीएफका लागि दोस्रो धेरै रन बनाए भने सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत […]