समानुपातिक निर्वाचन प्रणालीमा सुधार – भाग १ असोज २९ गते दिउँसो एउटा ल्यापटप र पार्टी कार्यालयका दुईजना कर्मचारीसहित कांग्रेस नेता मिनेन्द्र रिजाल, प्रकाशशरण महत र बालकृष्ण खाँण निर्वाचन आयोग पुगे। त्यो प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन थियो। उता प्रधानमन्त्री निवासमा कांग्रेसको समानुपातिक उम्मेदवार छान्ने बैठक जारी थियो। बालुवाटार बैठकमा समानुपातिक सूचीमा कसलाई राख्ने भन्ने…