३ प्रश्न

हामीकहाँ सडक दुर्घटना किन बढिरहेको छ ? मुख्यतः हाम्रा सडक पूर्वाधार असुरक्षित छन् । दुर्घटनाको मुख्य कारण सडक पूर्वाधार नै हो । अर्को कारण गुड्नलायक नभएका सवारीसाधन पनि गुडिरहेका छन् । यातायातसम्बन्धी ऐन कानुनको कार्यान्वयन...