भूमि प्रशासन स्वच्छ र पारदर्शी बनाउन प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताको गुनासाको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित, पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् ।बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेस्नको शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भूमि प्रशासन सम्बन्धित सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नापजाँच तथा तथ्यांकमा थप गुणस्तरीय र विश्वसनीय बनाउन आवश्यक रहेको […]