धान फल्ने ज्युलो मकैबारीमा परिणत

जुम्ला जिल्लाको साविकको  डिल्लीचौर गाविस र अहिलेको पातारासी गाउँपालिका वडा नम्बर ४ तिर्खु ज्युलोमा कालीमार्सी धान रोपिन्थ्यो। गुणस्तरीय धान उत्पादन हुन्थ्यो। किसान जोश, जाँगरका साथ खेती गर्थे। तर दशकयता त्यो ज्युलोमा न धान झुलेको छ, न धान लगाउने प्रयत्न नै गरिएको छ। बरु धान फल्ने फाँट भरी मकै खेती गरिएको छ। धान अहिले हराइसकेको छ। धान खेतीमा किसान जाँगर चलाउँदैनन्  । कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै छ। धानमा मेहनत बढी र सो अनुसार उब्जनी नहुने भएकाले

सम्बन्धित सामग्री

बगरमा परिणत खेतमा धान खोज्दै सल्यानका किसान

सल्यान : पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बगरमा धानका बाला खोजिरहेका छन्। एक साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले धान पाकेर पहेँलपुर खेत बगरमा परिणत गरेपछि बगरमा किसान धान खोजिरहेका छन्। पाक्नै लागेको धान र भित्र्याउन तयार भएको मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित छन्।शारदा नदीमा आएको नदीले धानसँगै पाँच रोपनी खेत बगाएर लगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको शारदा नगरपालिका–१२ का मङ्गलबहादुर अधिकारीले बताए।  उनले भने, ‘शारदा किनार

समयमा पानी नपरेका कारण दाङमा धान उत्पादनमा कमी हुने

देउखुरी, २२ भदौ । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन […]

धान रोपेको खेत बगरमा परिणत भएपछि…

बागलुङमा अविरल वर्षाका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको छ । मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ । बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ । तित्याङस्थित ठेउरे खोला थुनिएर इकिमको फाँटमा पुग्दा १५० रोपनीभन्दा बढी खेतमा लगाएको धानबाली पुरेको छ । किसानले यही असारमा लगाएको …

खेत बगरमा परिणत भएपछि…

काठमाडौँ,२२ असार । मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ । बागलुङमा अविरल वर्षाका कारण ठूलोमात्रामा भौतिक क्षति पुगेको छ । बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ । तित्याङस्थित ठेउरे खोला थुनिएर इकिमको फाँटमा पुग्दा १५० रोपनीभन्दा बढी खेतमा लगाएको धानबाली पुरेको छ । किसानले यही […]

धान डुबान किसानले पाएनन् राहत

सल्यान : गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाबाट भएको क्षतिको राहत किसानले अहिलेसम्म पाउन सकेका छैनन्। कोटेर सुकाएको धान वर्षाले डुबाएपछि सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको थियो तर सरकारले घोषणा गरेको महिनौँ बितिसक्दा समेत किसानले राहत पाउन सकेका छैनन्। शुरुमा राहत पाइन्छ कि भनेर आशा गरेको किसानहरूको आशा भने अहिले निराशामा परिणत भएको छ। पाँच महिनाभन्दा बढी भइसक्दा समेत राहत नपाएको कुमाख गाउँपालिका– ३ रागेचौरका किसान लीलाधर केसीले बताए। आफ्नो खेतमा रहेको ३० मुरी धान काम नलाग्ने

किसानलाई कुपन पाउनै मुस्किल

बाँकेस्थित गनापुरका किसान रामसेवक यादव धान बिक्रीका लागि कपुन लिन कृषि ज्ञान केन्द्र पुग्दा बिहानको आठ बजिसकेको थियो। उनी कृषि ज्ञान पुग्दा किसानहरूको पातलो उपस्थिति थियो। जब कुपन दिने समय आउन थाल्यो तब पातलो उपस्थित भीडमा परिणत भयो। धान बिक्रीका लागि खुस...

कर्णाली नदीले कटान गरेको जमिन जंगलमा परीणत हुँदा जग्गाधनीले उपभोग गर्न पाएनन्

केशब कोइराला बर्दिया । कुनैवेला यहाँ हराभरा खेतहरु, लहलाउँदा धान देखिन्थे जग्गा अहिले जंगल भएको छ । २०४० साल र त्यसपछीका वर्षहरुमा कर्णाली नदिको पुर्वि भंगालो गेरुवा नदिमा आएकोे वाढीले खेतीयोग्य जमिन कटान गरी वगर बनाएर प्रयोगमा नआएपछी जंगलमा परिणत भएको छ । वगरबाट जंगलमा परिणत भएको उक्त जग्गा निकुञ्ज क्षेत्र भित्र पर्ने भन्दै बर्दिया […]

बाढीले काभ्रेका धानखेत एकै रातमा बनायो बगर

काभ्रे : धान रोपेको केही साता नबित्दै खेत बगरमा परिणत भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रका लहलह धानखेत बगरमा परिणत भएका हुन्।मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले सयौं रोपनीमा लगाएको धानबाली बाढीले पूरै नष्ट गरेको बताए। उनका अनुसार चाखोला फाँट, जैसीथोक फेदी फाँट, चनौटे फाँटलगायत क्षेत्रमा रोपिएको धान बगर बनेको छ।नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि चाखोलामा आएको बाढीले खेत बगर बनाएपछि यहाँका सयौं कि

बाढीले बाराका खेतीयोग्य जग्गा बर्सेनि बगाउँदै‚ हजारौं बिघा बगरमा परिणत

बारा : जीतपुरसिमरा उपमहानगरपालिका–१२ फक्तेपुरका ५० वर्षीय सन्तोष चौधरीको चार बिघा खेतमा बाढी पसेपछि यस वर्ष रोपाइँ गर्न पाएनन्। बाढीले खेत र बिउ सबै पुरेपछि उनलाई चिन्ताले सताएको छ।‘खोला जताततै बगिराछ, कसैको घर डुबेको छ त कसैको खेत डुबिराछ। सबै बर्बादै भयो,’ चौधरीले भने, ‘पाँच वर्षअघि गहुँ, मकै, धान गरी तीन बाली राम्रो हुन्थ्यो। अहिले एक बाली पनि हुँदैन। एउटा खेत तीनपटक रोप्नुपर्छ। तै पनि बाढी पसेर पुरिदिन्छ।’ केही वर्षअघिसम्म करिब ४०० मन धान फलाउने चौधरी अहिले

असारको सुरुमै नारायणी नदीको भेलले स्थानीय चिन्तित, खेतबारी बालुवामा परिणत

डोलराज रानाभाटचितवन । असारको सुरुमै नारायणी नदीको भेलले वितण्डा मच्चाएपछि भरतपुरका स्थानीय बिलखवन्दमा परेका छन् । उर्लिएको नारायणी नदी पसेर पाक्न लाको धान र खेत बालुवामा परिणत गरिदिँदा यहाँका बासिन्दा मारमा छन् । लगातारको बर्षाको कारण उच्च विन्दुमा उर्लिएको नारायणी नदीको सतह अहिले घटेको झै देखिन्छ । तर, यसले पु¥याएको क्षतिको आंकलन भने दिनदिनै बढ्दै […]