नेपाललाई भुटानको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ६२ रनको सामान्य लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनायो । न्गावांग चोडेनले ३१ बलमा १ चौका सहित सर्वाधिक ११ रन बनाइन् । विकेटकिपर तथा […]