सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरे । बैंकबाट प्राप्त उक्त रकम केन्द्र सर्जिकलवार्ड विस्तार गरी बेडहरू थप […]