इन्भेस्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता भएको छ । जसअनुसार अब जापानमा रहेका नेपालीहरुले नेपालमा सजिलै पैपा पठाउन सक्ने भएका छन् ।सम्झौताअनुसार जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माइल मोबाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । मोवाइल एप गुगलको प्लेस्टो र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । स्माइल मोबाइल रेमिट्यानमार्फत् पृथ्वी […]