नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं- चिनियाँ नयाँ वर्षको अवसरमा माघ २७ गते शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली र नेपालको यू–२३ फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगीतालाई महत्वका साथ हेरेको र तयारी पनि राम्रोे भएको दुवै टोलीका प्रशिक्षक एवं खेलाडीहरुले जनाएका […]

सम्बन्धित सामग्री

मैत्रीपूर्ण फुटबल खेलका लागि चिनियाँ युवा टोली नेपाल आइपुग्यो

२४ माघ, काठमाडौं । नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली नेपाल आइपुगेको छ । चिनियाँ टोली बुधबार दिउँसो नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल […]