बागमती प्रदेशः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन्।...

सम्बन्धित सामग्री

बागमतीका संस्कृति, पर्यटनमन्त्री बज्रचार्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १५ चैत । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्रचार्यलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ गराएका हुन् । मन्त्री बज्रचार्यले नेपाल भाषामा शपथ लिएका छन् । हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी भएसँग सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ […]