कोरोना संक्रमण बढेसँगै धुलिखेलवमा कोरोना खोप लगाउनेको भीड ( फोटोफिचर)

काभ्रे । कोरोना संक्रमण बढेसँगै चीन सरकारको सहयोगमा प्राप्त कोरोना बिरुद्धको खोप लगाउनेको भीड धुलिखेल अस्पतालको २०७८ बैशाख ५ गते अन्तिम दिनको दृश्य । तस्वीर: भगवती तिमल्सिना