बुटवल । शिक्षा तथा खेलकुदमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गर्दै शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए । उनले विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका […]
काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग सम्बन्धित पाँचवटा विधेयक दर्ता गराएको छ । संसद् सचिवालयको अभिलेख अनुसार शुक्रबार यी विधेयकहरू औपचारिक रूपमा दर्ता भएका हुन् । नागरिक उड्डयन क्षेत्रको नियमन र सेवा सञ्चालनलाई छुट्टाछुट्टै रूपमा व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएका छन् । जसअन्तर्गत […]
लुम्बिनी बौद्ध विश्वविद्यालयको आज अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन्।
Kathmandu. Victims are suffering without receiving relief after the great disaster of Bhadra 10 in Rasuwa. Genuine victims are facing more problems. Flood-affected people, whose shelter is uncertain after the glacial lake explosion, are still in a scattered state.In the complex situation after the great disaster, the District Administration Office, Kathmandu, is distributing relief from within the valley, understanding the pain and suffering of the flood-affected. The social organization 'Sundar Dhoka Saathi Sewa' is coordinating to make the government's one-door system effective in relief.The flood-affected have been actively receiving relief from 'Sundar Dhoka Saathi Sewa' from the compound of Radhaswami...
सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको प्रयोग घटाउने क्रममा ऊर्जा मूल्य बढ्नु र जीवनयापन महँगिनु मानिसहरूको सबैभन्दा ठूलो चिन्ता बनेको एक क्षेत्रीय सर्वेक्षणले देखाएको छ । सिंगापुरस्थित युसुफ इशाक संस्थानले सार्वजनिक गरेको सन् २०२६ को जलवायु दृष्टिकोण सर्वेक्षण प्रतिवेदनअनुसार, ४४.६ प्रतिशत उत्तरदाताले ऊर्जा मूल्य र जीवनयापन खर्च बढ्नुलाई सबैभन्दा ठूलो चिन्ताका […]