२० औं आहा–रारा गोल्डकपः सहारा र एपीएफबीच उद्घाटन खेल

घरेलु क्लब सहारा क्लबले शसस्त्र प्रहरी बल(एपीएफ क्लब)सँग उदघाटन खेल खेल्दै २० औं संस्करणको आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको शुरुवात गर्ने छ। बिहीबारदेखि शुरु हुने आहा रारा गोल्डकपमा सहाराले गतवर्षको हारलाई विर्साउँदै सुखद अनुभूति गर्ने लक्ष्यमा रहने छ...

सम्बन्धित सामग्री

आहा रारा गोल्डकप : उद्घाटन खेलमा आज सहारा र धरान भिड्ने

पर्वत : आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करण पोखरा रंगशालामा सुरु हुँदै छ। फुटबल खेलको विकासका लागि मोफसलको महत्त्वपूर्ण खेलका रूपमा लिने गरिएको आहा रारा पोखरा गोल्डकपको यो संस्करणको पहिलो खेल बिहीबार दिउँसो दुई बजे हुँदै छ। १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्न लागेका छन्।  उद्घाटन खेल दुई बजेबाट सुरु हुने भए पनि गोल्डकपको औपचारिक कार्यक्रम भने साढे १ बजे पोखरा रंगशालामा नै हुनेछ। उद्घाटन सत्रमा पो

उद्घाटन खेलमा १२ वर्षपछि सहारा र धरानको जम्काभेट

पोखरा – पुस १४ गतेदेखि पोखरामा आहा रारा पोखरा गोल्डकप सुरु हुँदै छ। पोखरा रंगशालामा हुने गोल्डकपको खेल तालिका सार्र्वजनिक गरिएको छ। सार्वजनिक खेल तालिकाअनुसार आहा रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्नेछन्। यी दुई क्बल १२ वर्षपछि आहा राराको उद्घाटन खेलमा आमनेसामने हुन लागेका हुन्। दशौं संस्करणको आहा […]

काेराेनाका कारण दर्शक बिनै खेल खेलाउँदा आहा रारा गाेल्डकपमा १२ लाख घाटा

कास्की – २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता–२०७८ मा आयोजकले १२ लाख रुपैयाँ भन्दा बढी घाटा बेहोरेको जनाएको छ । कोरोना महामारी बाबजुद आयोजक सहारा क्लब पोखराले दर्शक बिनै सेमिफाइनलसम्म खेल खेलाएको थियो । शनिबार आय-व्यय सार्वजनिक गर्दै प्रतियोगितामा १२ लाख ६२ हजार रुपैयाँ नोक्सानी भएको अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले जानकारी दिए । यद्यपि, साढे १२ लाख घाटा भएकोमा क्लबका विदेशमा रहेका शाखा संस्थाहरु सहारा क्लब हङकङले ५ लाख, युकेले ३ लाख र अष्ट्रेलियाले १ लाख रुपैयाँ सहयोग गरेका...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सहारा एकेडेमी मैदान रग्बीको लागि निरीक्षण

‘सहारा एकेडेमीको खेल मैदानमा रग्बी खेलाउने प्राथमिकतमा राखेका छौं।’ खेल व्यवस्थापन समितिका संयोजक गुरुङले भन, ‘रग्बीसँगै महिला हक्कीको लागि समेत मैदान उपयुक्त देखिन्छ।’...

आहा रारा गोल्डकप आज देखि सुरु हुँदै, उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने

काठमाडौ, ६ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार)बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगितामा खोपकार्ड अनिवार्य गर्नुका साथै पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १० […]

आहा! रारा गोल्ड कपको उद्घाटन खेलमा एपिएफ र सहारा भिड्ने

पोखरा (हाम्रो खेलकुद) – मोफसलकै सबैभन्दा चर्चित र बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा रारा गोल्डकपको २०औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा र विभागीय नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक सहारा क्लबले पोखरामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै खेल तालिका सार्वजनिक […]

२०औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा र एपीएफ भिड्ने

४ माघ, काठमाडौं । आगामी बिहीबारदेखि पोखरामा सुरु हुने २०औं संस्करणको आहा-रारा गोल्डकपलको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र विभागीय टिम एपीएफ भिड्ने भएका छन् । आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा सहाराले एपीएफ प्रतिद्वन्द्वी पाएको हो । यस खेलको विजेता क्वाटरफाइनलमा अमेरिकाको बीवाइएससीसँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी प्रतियोगितामा […]

बालुवा खानीमा आँखा लगाएका माफियाद्वारा पशुपति विकास कोषमा सहारालाई रोक्ने खेल

काठमाडौं, १६ मंसिर । पशुपति विकास कोषमा नियुक्ति पाइसकेकी सहारा न्यौपानेलाई रोक्ने खेलहरु भएका छन् । उनलाई सरकारले नियुक्ति नै गरिसक्दा बदर गर्ने खेल भएको हो । पशुपति विकास कोषको स्वामित्वमा रहेको गोठाटारको बालुवाखानीमा आँखा लगाएका माफियाहरुले रोक्ने खेल गरेका हुन् । साहारा आर्थिक रुपमा विचलित नहुने स्वभावको भएकाले उनलाई हटाएर पैसाको चलखेल गर्नेहरुलाई ल्याउने […]

आहा रारा गाेल्डकप : सेमिफाइनलका खेल आजदेखि सुरु

काठमाण्डौ – पोखरामा जारी १९ औँ आहा रारा गोल्डकप फुटबलअन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छन् । पहिलो सेमिफाइनल खेलमा आज एपीएफ क्लब र संकटा क्लबबीचको खेल हुँदैछ ।  खेल दिउँसो ३ बजेपछि पोखरा रङ्गशालामा सुरु हुनेछ । एपीएफले आयोजक सहारा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने संकटाले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा आयोजक सहारा र विदेशी अफ्रिकन रुट एसोसियसनको टोलीसहित ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोग...

१९ औं आहा रारा गोल्डकपः आशिषको निर्णायक गोलमा एपीएफ अन्तिम चारमा

सशस्त्र प्रहरी बलले खेल सकिन तीन मिनेट मात्रै बाँकी रहेको अवस्थामा गोल निकाल्दै घरेलु मैदानमा आयोजक सहारा क्लबलाई स्तब्ध बनाउँदै सेमिफाईनल प्रवेश गरेको छ ।...