डडेल्धुरा : डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ। राजनीतिलाई आजीवन पेसा बनाएकाहरू, पटक पटक परीक्षण भइसकेकाहरूको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेल्धुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी